हाम्रो जमिन फिर्ता ल्याउछौं : एमाले अध्यक्ष ओली

दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भने, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता … Continue reading हाम्रो जमिन फिर्ता ल्याउछौं : एमाले अध्यक्ष ओली